शनिबार, फागुन ३०, २०८२

दिल्लीमा मदिरासँगै पेट्रोल र डिजेलको पनि मूल्य बढ्यो

दिल्ली सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर बढाएको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

दिल्ली सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर बढाएको छ।

National life

बीबीसीका अनुसार पेट्रोल कर २७ बाट बढाएर ३० प्रतिशत र डिजेलको कर १६.७५ बाट ३० प्रतिशत बनाइएको हो। यसका कारण पेट्रोलको मूल्य १.६७ रुपैयाँ र डिजेलको मूल्य ७.१० रुपैयाँ वृद्धि भएको छ।

आजमात्रै दिल्ली सरकारले मदिरामा ७० प्रतिशत ‘कोरोना स्पेसल कर’ लगाउने निर्णय गरेको थियो।

 

प्रकाशित: May 05, 2020| 13:57 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।