शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१० दिन थपेर आठ साता पुर्‍याइयाे लकडाउन

सरकारले कोरोना भाइरस जोखिम कम गर्न जारी राखेको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कैलाली र मकवानपुरमा ठूलो परिमाणमा मदिरा जफत

लकडाउनको समयमा कैलाली र मकवानपुरमा प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ। दुवै जिल्लाबाट ठूलो परिणाममा सिलप्याक र अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

दुई खर्बको राहत प्याकेज ल्याउनुपर्छ : शेखर गोल्छा

गरिबलाई घरभाडा, बिजुलीलगायतमा छुट दिनुपर्छ। बिजुली महसुल अहिलेको भन्दा २० प्रतिशत कम गर्नुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

करिब डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजारको गाडी किन्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

बन्द उद्योगधन्दा सञ्चालन गर्नुपर्छ : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण बन्द रहेका उद्योग कलकारखाना खुला गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सातै प्रदेशमा बिक्री कक्ष बनाउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातवटै प्रदेशमा बिक्री कक्ष बनाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

इंग्ल्यान्डले प्रिमियर लिग पुनः सञ्चालनबारे योजना ल्याउँदै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीपछि स्थगित भएको प्रिमियर लिग सञ्चालनबारे इंग्ल्यान्डले चासो देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

काेसी अस्पतालमा उपचार गराइरहेका ६ जना संक्रमणमुक्त

काेसी अस्पतालमा उपचार गराइहेका काेराेना भाइरसका ६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

सन सिटीका तीनै जना फलोअपमा

सनसिटीका तीनजना नियमित फलोअपमा रहेको पाटन अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

पहिरोमा मोटरसाइकल पुरियो, चालकको मृत्यु

काठमाडौँबाट मकवानपुरको इपातर्फ जादैँ गरेको एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

अभिव्यक्ति स्वतन्त्रता प्राणवायु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

तातोपानी भन्सारको अवरोध खुलाउन पहल

सामानबाट कोरोना संक्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ, बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

एउटै बस्तीका २३ जनामा कोरोना देखिएपछि नेपालगन्जमा डब्ल्युएचओसहितको टोलीले थाल्यो कन्ट्याक्ट ट्रेसिङ

उटै बस्तीका २३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्वास्थ्यकर्मीसहितको टोलीले बाँकेको नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएकाको खोजी) थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

नेकपा स्थायी समितिको एजेन्डा बनाउन आज सचिवालय बैठक

सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बुधबार बिहान ११ बजे बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

खेर जान थाल्यो विद्युत्

सामान्य अवस्थाको पिक आवरमा एक हजार १ सय मेगावाट माग हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेपछि विद्युत खेर गएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

कोरोनाबाट दैनिक सयौंको मृत्यु हुँदा पनि ब्राजिलका राष्ट्रपति भन्छन्– के भयो त ?

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ५ देखि ५ सय जनाको मृत्यु भइरहेको छ। यस्तो स्थितिमा पनि ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो भने ‘बिन्दास’ छन्। मृत्युको तथ्यांकलाई उपेक्षा गर्दै उनी भन्छन्– के...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

भोकालाई खाना खुवाउँदै भैरहवाका युवा

लकडाउनको बेला समस्यामा परेकाहरुका लागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् । अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले यस्तो काम थालेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७