बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
सरकारले देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) १० दिन थप्नेलगायत विभिन्न निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस जोखिम कम गर्न जारी लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय...
बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री केपी ओली बाहिरिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको संक्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीको उद्धारमा व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।