शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अदालतका स्रेस्तेदारविरुद्ध भ्रष्टाचार मुद्दा

कास्की जिल्ला अदालतका स्रेष्तेदार लोकनाथ पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

चार चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

दिल्लीमा भूकम्प, एक महिनाभित्र तीन पटक धक्का

भारतको राजधानी दिल्लीमा आइतबार दिउँसो २ बजे भूकम्पको धक्का महशुस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

होटल सुरक्षा निर्देशिका : एउटा पाहुना पठाएको ४८ घन्टापछि मात्रै अर्कोलाई बसाउन पाउने

लकडाउनु खुलेपछि सञ्चालनमा आउने होटलमा बस्ने ग्राहकको सुरक्षाको साथै कोभिड–१९ को संक्रमण नियन्त्रण र जोखिम कम गर्न निर्देशिका ल्याइएको बोर्डले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

सुरक्षित खानपानका लागि डब्लुएचओका ५ टिप्स

सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। खानपानका कारण कोभिड–१९ फैलिन्छ कि भन्ने चिन्ता पनि कतिपयमा छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

प्रदर्शनमा आएकामाथि माइतीघरमा प्रहरीको धरपकड (फोटोफिचर)

नेपालको सीमा अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्न माइतीघर मण्डलमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

क्वारेन्टिनबाट निकालिएका १५० नेपाली मजदुर भोकभोकै

भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टिनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

अश्लील भिडियो पठाएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटोहरु पठाएर एक युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

फेवातालमा पुरुषको शव फेला

कास्की– कास्कीको पोखरास्थित फेवातालमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

अप्ठेरोमा परेका ७३ विद्यार्थीलाई नेविसंघको खाद्यान्न सहयोग

विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसोबास गर्ने ७३ जना विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले आइतबार खाद्यान्न सामाग्री वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

जाजरकोटमा मेयर आक्रमणका आरोपितले गरे आत्मसमर्पण

भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीमाथि आक्रमण गरेको आरोप लागेका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। मेयरमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि आरोपित चार जनाले आइतबार आत्मसमर्पण...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

प्रहरीमाथि हातपातको आरोपमा पक्राउ परेका चार चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा, म्याद थपको तयारी

प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका चार चिनियाँविरुद्ध अभद्र व्यहारमा मुद्दा चलाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

आगामी बजेट : आन्तरिक उत्पादन प्राथमिकतामा, सार्वजनिक खर्चमा मितव्ययिता

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट कोभिड–१९ को संक्रमणका कारण परेको बुहपक्षीय प्रभाव निराकरणमा केन्द्रित हुने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

अन्तर्राष्ट्रिय अनलाइन सुटिङ प्रतियोगिताको उपाधि भारतलाई

तेस्रो अन्तर्राष्ट्रिय अनलाइन सुटिङ च्याम्पियनसिपमा भारतीय खेलाडी च्याम्पियन बनेका छन्। उनीहरु १० मिटर सुटिङमा च्याम्पियन बनेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

प्रि–बजेट छलफलमा पूर्वअर्थमन्त्रीहरुको बेवास्ता

अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट बनाउन जुटेको छ। अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बजेट निर्माणका लागि खटिइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

देउवाले भने, सीमा विवादमा सरकार वक्तव्यमै सीमित रह्यो

यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन : दाहाल

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाल-भारतको सीमा विवादलाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

वैशाखमै पर्‍यो ४० प्रतिशत बढी पानी, अझै एक साता वर्षा

वैशाख महिना लागे यता दिनहु जसो हुँदै आएको वर्षा अझै एक हप्तासम्म कायम रहने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७