आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोरोनाका कारण ६ करोड गरिब थपिने विश्व बैंकको प्रक्षेपण, १ खर्ब ६० अर्ब डलरको प्याकेज घोषणा

विश्व बैंक समूहले कोरोना भाइरसको असरका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकहरुका लागि १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

भारतबाट लुकिछिपी आएका एकै गाउँका १० जनामा कोरोना पुष्टि

झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दश युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

उपत्यका सिल गर्न सरकारसँग काठमाडौं महानगरकाे माग

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

१५ दिनमा ५ गुणाले बढ्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

दुई साताअघि वैशाख २३ गते ८२ जनामा मात्रै संक्रमण रहेकामा जेठ ६ गते संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

राहत खोज्दा आहत निजी क्षेत्र, बजेटमा पनि छैन आशा

कोभिड १९ का कारण थला परेको निजी क्षेत्र सरकारको नीति तथा कार्यक्रमबाट असन्तुष्ट त छँदै थियो, आज संसदमा प्रधानमन्त्रीले दिएको जवाफबाट निराश भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

१५ हजार तिरेर सार्वजनिक स्वास्थ्य संस्थामा आफैँ पनि कोरोना परीक्षण गर्न पाइने

अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

जनकपुर उपमहानगरले बनायो ५० वेडको क्वारेन्टिन

जनकपुरधाम उपमहानगरपालिकाले ५० वेडको क्वारेन्टिन निर्माण गरेको छ । लकडाउन भएको ५० दिनभन्दा बढी समय बितिसकेपछि उपमहानगरले जनकपुरमा ५० वेडको क्वारेन्टिान सञ्चालनमा ल्याएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

ललितपुरका कोरोना संक्रमित चिकित्सक 'कन्ट्याक्ट ट्रेसिङ'मा खटिएका थिए

कोरोना भाइरसका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

ब्रान्डेड बोतलमा सस्तो मदिरा हालेर बेच्ने पक्राउ, भन्छन्– बैंकको ऋणमा डुबेपछि यस्तो गरेँ

विराटनगरमा महँगो ब्राण्डको बोतलमा कम गुणस्तरको मदिरा राखेर बिक्री गर्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

अड्कियो राजपा–समाजवादी एकीकरण, नेतृत्वमै झमेला

बैशाख ३० गतेपछि दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन सकेको छैन। नेताहरुबीच छलफल हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गराउने प्रक्रियामा अलमलमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कर्णालीको कोरोना रणनीति : दुई पटक परीक्षण, २१ दिनसम्म क्वारेन्टाइन

कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले कोरोना परीक्षणको रणनीतिमा केही फेरबदल गरेको छ। सोमबार दैलेखको आठबिस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रतिकार्य अभियानलाई थप प्रभावकारी बनाउन भारतबाट...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

लिपुलेक समेटिएकाे नेपालको नयाँ नक्सा : के भन्छन् भारतीय मिडिया ?

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर बनाएको नक्सा हिजो मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

प्रदेश २ र प्रदेश ५ मा चिकित्सकको थप टोली पठाइँदै

 कोरोना संक्रमण बढदै गएका प्रदेश– २ र प्रदेश– ५ मा सरकारले कम्तीमा दश–दश जना चिकित्सकको टोली पठाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

हुम्लामा हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री ओली भन्छन्– नेपालमा कोरोनाबाट कोही मरेको छैन, दुई जना अरु नै कारणले मरेका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरस विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

‘कोरोना भाइरसबाट आमा गुमाएका शिशुमा संक्रमण छैन भन्न सकिँदैन’

गत शनिबार कोरोना भाइरसबाट संक्रमित सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्यु भयो । उनको मृत्यु हुँदा उनको बच्चा ८ दिनको मात्रै थियो । आमालाई कोरोना संक्रमण भए पनि बच्चालाई अहिलेसम्म कोरोना...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

एक युवामा कोरोना देखिएपछि इटहरीका दुई वडा सिल

इटहरी २ को सुन्दर टोलमा बस्ने एक १८ वर्षीय युवामा कोभिड-१९ संक्रमण भेटिएपछि दुई वडा सिल गरिएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा वडा नम्बर २ र ३ सिल गरिएको वडा नम्बर...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७