आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरका कोरोना संक्रमित चिकित्सक 'कन्ट्याक्ट ट्रेसिङ'मा खटिएका थिए

ललितपुरका कोरोना संक्रमित चिकित्सक 'कन्ट्याक्ट ट्रेसिङ'मा खटिएका थिए

कोरोना भाइरसका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- कोरोना भाइरसका संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ'मा खटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई समेत संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि भएका ललितपुरका भनिएका एक व्यक्ति उनै चिकित्सक हुन् । उनी पछिल्लो पटक कपिलवस्तुमा देखिएको संक्रमणपछि 'कन्ट्याक्ट ट्रेसिङ'मा खटिएका थिए।

प्रकाशित: May 19, 2020| 19:30 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।