काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ।
नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...
कपिलवस्तुमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ का २० वर्षीय सोनु विश्वकर्माको सर्पको टोकाइबाट ज्यान गएको वडाध्यक्ष जगत जिसीले जानकारी दिए।