आइतबार, भदौ ७, २०८३

सर्पको टोकाइबाट एक जनाको मृत्यु

कपिलवस्तुमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ का २० वर्षीय सोनु विश्वकर्माको सर्पको टोकाइबाट ज्यान गएको वडाध्यक्ष जगत जिसीले जानकारी दिए।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

भैरहवा - कपिलवस्तुमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ का २० वर्षीय सोनु विश्वकर्माको सर्पको टोकाइबाट ज्यान गएको वडाध्यक्ष जगत जिसीले जानकारी दिए।

गोमन सर्पले टोकेका विश्वकर्माको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

प्रकाशित: May 20, 2020| 18:51 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।