आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप

वीरगन्जमा होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ।

घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले होटलमै क्वारेन्टिन बनाइनुपर्ने बताउँँदै आएको छ।

भारतमा रहेका नेपाली नागरिकलाई ल्याएर वीरगन्जमै क्वारेन्टिन बनाएर राख्नुपर्ने भएकाले वीरगन्ज महानगरपालिकाकाले होटललाई क्वारेन्टिन बनाउने तयारी गरेको थियो ।

प्रहरीले उक्त ठाउँलाई सफा बनाउन लागेको छ भने स्थानीय बनाउन नदिने पक्षमा विरोध गरिरहेका छन्।

प्रकाशित: May 20, 2020| 18:46 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।