आइतबार, भदौ ७, २०८३

सुनकोसीमा जिप खस्दा दुई बेपत्ता

काभ्रेको भुम्लु गाउँपालिका-८ सिलामे भीरबाट  बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- काभ्रेको भुम्लु गाउँपालिका-८ सिलामे भीरबाट  बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता भएका हुन्। जिप दोलालघाटबाट सापिङ जाँदै थियो। 

काभ्रेका एसपी रविकुमार पौडेलका अनुसार बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली खटिएको छ। बलेरोमा रहेकी सानुमाया गिरी घाइते भएकी छन्। उनलाई उपचारका लागि बनेपा शसर मेमोरियल अस्पताल लगिएको छ। बोलेरोमा ६ जना थिए।

प्रकाशित: May 20, 2020| 18:20 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।