आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनलाइन पसलका लागि फेसबुकमा नयाँ प्लेटफर्म

व्यापारीहरुका लागि फेसबुकले नयाँ अनलाइन प्लेटफर्म सुरु गरेको छ। यो प्लेटफर्ममा व्यापारीले आफ्ना उत्पादन प्रदर्शन गर्न र लाइभ बिक्री गर्न पनि सक्ने छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

भारतसहित चार देशमा कोरोना संक्रमण तीव्र : डब्ल्यूएचओ

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस संक्रमणका एक लाख ६ हजार विरामी थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

माछा मार्ने क्रममा युवकको मृत्यु भएपछि ३ जना पक्राउ

धनगढी– माछा मार्ने क्रममा करेन्ट लागेर युवकको ज्यान गएपछि कैलालीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

दुई छोरा मिलेर बाबुको हत्या

मोरङमा दुई दाजुभाइ मिलेर बाबुको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

अनलाइन प्रतियोगिताले जगाएको आशा

१३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अब अनलाइन प्रतियोगितालाई प्राथमिकता दिनैपर्छ। किनभने लकडाउनका कारण सबै खलाडी प्रतियोगिताविहिन बन्दैछन्। उनीहरुलाई फिजिकल्ली फिट राख्नका लागि र खेलबाट बाहिर जान...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

‘महिला सुपर लिगको सिजन पुनः सुरु हुन नसक्ने’

इंग्ल्यान्डको महिला सुपर लिग र च्याम्पियनसिपको सिजन पुनः सुरु हुन नसक्ने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

नेपाल भलिबल संघ (एनभीए)ले भलिबल दिवसमा आज (बिहीबार) कुनै औपचारिक कार्यक्रम नहुने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

ब्राजिलमा एकै दिनमा २१ हजार बढी संक्रमित, स्वास्थ्य सेवा कोल्याप्स हुने चेतावनी

तिब्र गतिमा फैलिएको कोरोनाबाट दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन (बुधबार) २१ हजार ४ सय ७२ जना संक्रमित भएका छन् । ९ सय ११ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

झगडा मिलाएर फर्किंदै गरेका प्रहरी इन्चार्जकाे बाटैमा मृत्यु

झगडा मिलाएर फर्कंदै गरेका ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङ प्रहरी चौकीका इन्चार्जकाे बाटोमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

जिउँदाे व्यक्तिको मृत्यु भएको खबर लेख्ने ३९ अनलाइन कारबाहीमा

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

मानव विकास वृद्धि तीन दशकयताकै कमजोर : यूएनडीपी

यूएनडीपीले विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य र आम्दानी तीनवटै क्षेत्रमा कोभिड–१९ ले प्रभाव पारेको कारण यो पटक मानव विकास वृद्धि घट्ने आकलन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, इपिसेन्टर भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

कोरोना : चीनबाट युरोप-अमेरिका हुँदै ल्याटिन अमेरिकातिर

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण युरोप, अमेरिका हुँदै ल्याटिन अमेरिकी देशहरुमा फैलिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

अनलाइन भाषा परीक्षा गरेर भए पनि कोरियाले नेपाली श्रमिक लैजाने

यही जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत् परीक्षामा सामेल गराई...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

आँधीका कारण बंगलादेश र भारतका दशौँ लाख विस्थापित

बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा सुरु

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थी शिक्षण संस्थामा गएर अध्ययन गर्न थालेका छन्।  विश्वभर अध्ययनअध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्था खुलेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७