आइतबार, चैत ८, २०८२

‘महिला सुपर लिगको सिजन पुनः सुरु हुन नसक्ने’

इंग्ल्यान्डको महिला सुपर लिग र च्याम्पियनसिपको सिजन पुनः सुरु हुन नसक्ने बताइएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

इंग्ल्यान्डको महिला सुपर लिग र च्याम्पियनसिपको सिजन पुनः सुरु हुन नसक्ने बताइएको छ। विभिन्न स्रोतबाट आएको जानकारी अनुसार लिग संचालन हुन सक्ने अवस्था नरहेको बीबीसीले जनाएको छ।

National life

यस विषयमा इंग्ल्यान्डको फुटबल संघले कुनै धारणा सार्वजनिक गरेको छैन। अहिले सुपर लिगका क्लबहरु फुटबल एसोसिएसनको पत्र पर्खेर बसेका छन्।

यसबारे सुपर लिग र च्याम्पियनसिपका क्लबले बैठक बसेर सिजनको अन्त्य कसरी गर्ने भन्नेबारे छलफल गर्ने तयारी गरेको आन्तरिक स्रोतबाट थाहा पाएको बीबीसीले जनाएको छ।

खेल स्थगित हुनुअघि सम्मको नतिजामा म्यान्चेस्टर सिटी दोस्रो स्थानको चेल्सीभन्दा एक अंकले अगाडी रहेको छ। सिटीको ४० अंक रहेको छ। भने प्रतिखेल अंक हिसाब गर्दा चेल्सी अघि देखिन्छ। त्यस्तै, तेस्रो र चौथो स्थानमा आर्सनल र म्यान्चेस्टर युनाइटेड छ।

तर, अहिलेसम्म लिगमा प्रोमोसन र रेलिगेसनबारे कुनै निर्णय लिइएको छैन। सोमबार फुटबल एसोसिएसनका प्रवक्ता मिहिला लिगबारे गरेर निर्णय लिइने बताएका छन्। उनले यो सिजनमा महत्त्वपूर्ण निर्णय लिइने भनेका थिए।

Laxmi sunrise bank
kumari

पुरुष प्रिमियर लिग स्क्वाडले भने सामाजिक दूरी पालना गर्दै प्रशिक्षण सुरु गरेका छन्। पुरुष च्याम्पियसिप पनि मे २५ बाट फर्किने बताइएको छ।

एजेन्सी

प्रकाशित: May 21, 2020| 10:45 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।