मंगलबार, असार ३०, २०८३

भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

नेपाल भलिबल संघ (एनभीए)ले भलिबल दिवसमा आज (बिहीबार) कुनै औपचारिक कार्यक्रम नहुने बताएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)ले भलिबल दिवसमा आज (बिहीबार) कुनै औपचारिक कार्यक्रम नहुने बताएको छ।

सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेयता आजको दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आइएको छ।

त्यसअघि नेपालमा कुनै खेललाई औपचारिक रुपमा राष्ट्रिय खेलको घोषणा गरिएको थिएन। तर, अनौपचारिक तवरले डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिँदै आएको थियो।

सोही दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आएको एनभिएले विगतका वर्षमा विभिन्न कार्यक्रम गर्दै आएको थियो।

कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको कार्यक्रम स्थगित गरिएको संघले बताएको छ।

प्रकाशित: May 21, 2020| 10:32 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।