प्रधानमन्त्रीले हतारमा निर्णय लिनबाट जोगिनुपर्छ, विशेषगरी त्यस्तो निर्णय जसको प्रमुख उद्देश्य नाटकीय प्रभाव पार्नु होओस् । यसको सट्टा अर्थशास्त्र, विज्ञान र जनस्वास्थ्यका विशेषज्ञको सल्लाहमाथि भरोषा गर्नुपर्छ
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७