आइतबार, भदौ ७, २०८३

कैलालीमा माटो ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

धनगढी- कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षबहादुर बस्नेतका अनुसार माटो खन्ने क्रममा पुरिएर गौरीगंगा नगरपालिका-८, उदासीका १८ वर्षीय भुवन बोहराको ज्यान गएको हो।

यस्तै, ढिस्कोमा पुरिएर स्थानीय ४० वर्षीया दुर्गा मन्नी घाइते भएकी छन्।

प्रकाशित: May 30, 2020| 12:12 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।