आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बढ्दो छ काेराेना संक्रमणको गति, सावधानी अपनाउन चिकित्सककाे सुझाव

विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ संक्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

क्वारेन्टिनमा रहेकी अर्की महिलाले जन्माइन् बच्चा

ठाँटीकाँध गाउँपालिका- २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रबार राति बच्चा जन्माएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

एटीएम फुटाउँदै गरेको अवस्थामा पक्राउ

भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजारमा रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

बजेटले किसानलाई निराश बनायो : किसान संघ

नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७/०७८ काे बजेटले किसानलाई निराश बनाएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

चौरजहारी घटना छानबिनका लागि संसदीय समिति गठन गर्न राजपाको माग

पाँच जनाकाे ज्यान जाने गरी रुकुमकाे चाैरजहारीमा भएकाे घटनाकाे छानबिन गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय समिति गठनको माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कांग्रेस बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेस

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने प्रस्ताव गएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

आज (शनिबार) कोरोना भाइरसका १८९ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

क्वारेन्टाइनमै जन्मन थाले बच्चा

बाजुरामा एक महिलाले क्वारेन्टाइनमै छोरी जन्माएकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–१ धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा स्थानीय विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति छोरी जन्माएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

'तराईमा फैलन सक्छ सलह'

भारतका पञ्जाब, हरियाणा, राजस्थान, उत्तरप्रदेश तथा उत्तरखण्डमा फैलिएकाे सलह नेपालमा प्रवेश गर्ने सम्भावना प्रबल रहेकाे विज्ञ बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

हिरासतबाट भागेर ससुरालीमा लुकेका यादव पक्राउ

सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

पाँच महिनाअघि कुटेको रिसमा भिनाजुको हत्या

पाँच महिनाअघि कुटाइ खाएको रिसमा सुनसरीमा एक युवकले साथीसँग मिलेर भिनाजुको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

ला लिगा जुन ११ बाट सुरु हुने

स्पेनको शीर्ष लिग ला लिगा आउँदो जुन ११ बाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

लकडाउनको मोडालिटी र विदेशमा रहेका नेपालीको उद्धारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आज (शनिबार) साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

दुई प्रहरी संक्रमित भएको कालिमाटीका २१६ प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक सुरु

संघीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

देशका अधिकांश भूभागमा वर्षा, यस्ताे हुनेछ तीन दिनकाे माैसम

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

अनलाइन चेस प्रतियोगिता आज हुँदै

अनलाइन चेस च्याम्पियनसिप (प्रतियोगिता) आज (शनिवार) हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

नेकपा सचिवालयले एमसीसीबारे निर्णय गर्न सकेन

संसदमा विचाराधीन एमसीसी परियोजनाबारे निर्णय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक निर्णय नगरी सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७