मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरी निरीक्षक पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

स्थानीयको अवरोधका बीच कोरोना संक्रमितको शव व्यवस्थापन

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा पोखराका स्थानीयले अवरोध गरेका छन्। अवरोधकै बीच नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

असान्जमाथिको अभियोग अगाडि बढाउँदै अमेरिकी न्याय विभाग

अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

डीडीसीले घ्यु र धुलो दूधको मूल्य घटायो

बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएको भन्दै सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

लकडाउनमा खेल : चिन्ता म्याच फिक्सिङको

अहिले विश्व खेलकुदमा म्याच फिक्सिङको जोखिम उच्च रहेको जानकारहरुले बताएका छन्। आर्थिक समस्याका कारण खेलकुद क्षेत्रमा रहेको खेलविद्को तर्क छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

क्वारेन्टिनमा बस्नेको संख्या किन घट्दैछ ?

कुनै व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेमा क्वारेन्टिनमा राख्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको आशंका गरिएका मानिसलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिनुपर्छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ८६ करोडको बजेट

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

पाल्पामा एकै दिनमा थपिए १२१ कोरोना संक्रमित

पाल्पामा बिहीबार एकैदिनमा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

सप्तरीमा एकाबिहानै चट्याङ लागेर चार जनाको मृत्यु

सप्तरीकाे महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

जिप र मोटरसाइकल ठोक्किँदा आमाछाेराको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा बुधबार राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

बन्दाबन्दीले उघारेको ओली राजको पर्दा

नेपालमा क्रान्तिकारी, पश्चगामी, जातिवादी, मधेसवादी, वैकल्पिक आदि सबै नामधारी समूहले अपनाउँदै आएको राजनीति यही पुरातन र बासी चरित्रको समयानुकूल पुनरावृत्ति मात्र हो। केपी ओली पनि यही सजिलो आधार पक्डेर सत्तामा...
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कर्णालीमा समुदायसम्म फैलियो कोरोना, १३ सय ७ संक्रमित

कर्णालीमा कोरोना सङ्क्रमण दोस्रो/तेस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा त्रास छाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

अग्रता जोगाउन नसक्दा एटलान्टासँग हार्‍यो लाजियो, रोमाको संघर्षपूर्ण जित

जितका लागि रोबिन गोसेन्स, रुसियन मलिनोभ्स्की र जोस लुइस पलोमिनोले गोल गरे। उनीहरुले क्रमशः ३८, ६६ र ८० मिनेटमा गोल गरेपछि एटलान्टाको जित सुनिश्चित भयो।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कोरोना संक्रमितको संख्या १ करोड नजिक, अक्सिजनको अभाव हुने डब्लुएचओको चेतावनी

करिब एक नजिक संक्रमितको संख्या पुगेसँगै विश्वभर अक्सिजनको अभाव हुनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

थप सक्रिय भयो मनसुन, तीन दिन लगातार वर्षा हुन सक्ने

अहिले देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदुर पश्चिम प्रदेश तथा कर्णालि प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको मौसमविद्हरुले बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

एन्थोनी मार्सलको ह्याट्रिकसँगै म्यन्चेटर युनाइटेडको जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले ह्याट्रिक गरेका छन्। उनले शेफिल्ड युनाईटेडविरुद्ध घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कोरोनाको कहरबीच बिचमा रमाउँदै बेलायती

कोरोनाको त्रासकै बीच बुधबार गर्मी छल्न ठूलो संख्यामा बेलायती नागरिक समुद्री तट (बिच)मा भेला भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

सुदूरपश्चिममा १,५३२ जना कोरोना संक्रमित, पाँचको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५३२ पुगेको छ। हिजो बुधबार एकै दिन २७२ जनामा थप संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७