बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विराटनगर : ह्वात्तै बढ्यो संक्रमण, न सचेतता, न पर्याप्त परीक्षण
आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
अध्यागमनका कर्मचारीलाई कोरोना संक्रमण, अत्यावश्यकबाहेक सेवा बन्द
अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
एलिना र बिवेकको स्वरमा ‘डल्ली’
एलिना चौहान र विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
उत्कृष्ट फिचर्सका साथ ओपो एफ १५ बजारमा
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
सन्राइज बैंकको ४९ औं शाखारहित बैंकिङ सेवा फूलबारी गुल्मीमा
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
हेटौंडामा आज राति १२ बजेदेखि निषेधाज्ञा
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
इसेवा मनि ट्रान्सफर र बीएफसीबीच डिजिटल रेमिट्यान्स सम्झौता
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
सेञ्चुरी कमर्सियल बैंकले ल्यायो थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड
सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले आईजिलियन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेजबीच सम्झौता
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
नारायणकाजी भन्छन्– पार्टीमा खुला छलफल हुन नसक्दा विवाद जटिल बन्यो
सत्तारूढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादमा खुला छलफल हुन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
मुखर्जीले ट्विट गरेका छन्, ‘छुट्टै प्रयोजनका लागि अस्पताल गएको बेला कोभिड–१९ को पनि परीक्षण भयो। त्यसक्रममा संक्रमण पुष्टि भएको छ।’
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
प्रहरीमा कोरोनाका २२० जना सक्रिय संक्रमित
हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
भारतमा एकैदिन एक हजार कोरोना संक्रमितको मृत्यु, यी हुन् बढी मृत्यु बेहोर्ने देश
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
सैनामैना नगरपालिकाका १८८ जनालाई लालपुर्जा
रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका घरधनीलाई लालपुर्जा वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पताल बन्द
अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीको कोरोना परीक्षण
नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाले कोरोना भाइरस परीक्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेस्ट बैंकको मुख्यालय सिल
एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
6141
6142
6143
6144