बिहीबार, भदौ ११, २०८३

एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेजबीच सम्झौता

 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा कार्र्ड प्रयोगबापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लि का भाइस प्रेसिेडन्ट६ सूदर्शन चापागाईका बीच बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छविराज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मुक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रकाशित: Aug 10, 2020| 14:10 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्