बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन सन्तानसहित माइत गएकी देवा घर फर्कनै पाइनन्

कालिकोटका प्रहरी नायब उपरीक्षक श्याम ओलीयाका अनुसार देवासहित उनकी १४ वर्षीया छोरी बिपना, सात वर्षका छोरा हेमन्त र एक वर्षकी छोरी आकृतिको खोलाले बगाएर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोरोना संक्रमित भारतीय मन्त्रीको निधन

भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री एवम् पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोभिड–१९ उपचारमा प्रयोग हुने ‘रेम्डेसिभियर’ ल्याउन बल्ल अनुमति

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभियर औषधि आयात गर्न बल्ल बाटो खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

दक्षिण कोरिया : एउटै चर्चमा प्रार्थना गर्ने १०७ जनामा कोरोना पुष्टि

दक्षिण कोरियामा एउटै चर्चमा प्रार्थना गर्न जाने १०७ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

बन्द न्यूरोड (फोटो फिचर)

केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, खिचापोखरीलगायत क्षेत्र बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

विराटनगर : एक महिनामा ५४२ संक्रमित, सातजनाको मृत्यु

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

पछिल्लो २४ घण्टामा संक्रमितको नयाँ रेकर्ड : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो २४ घण्टामा संसारमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

जसले कोरोना नेगेटिभ हुँदा पनि पाइनन् मलामी

‘उनका नातिले हजुरआमाको शव अन्त्येष्टिका लागि निवेदन दिएकाले वृद्धामा कोरोनामा संक्रमण नभए पनि सेनाबाटै शव व्यवस्थापन गर्ने निर्णय भएको छ।’
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

आज संक्रमित ६४१ जना कुनकुन जिल्लाका?

संक्रमित हुनेमा २१८ महिला र ४२३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

५ जिल्ला संक्रमणमुक्त, काठमाडौंसहित ५ जिल्लामा ५०० बढी संक्रमित

आइतबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

६ जना कोरोना संक्रमित भेन्टिलेटरमा, १०० जना आईसीयूमा

पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

आज ६४१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

काठमाडौंमा थपिए १२६ जना कोरोना संक्रमित

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा रहेको तस्बिरमा कमेन्ट गर्ने अभियान चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

प्रदेश १ मा थपिए सयभन्दा बढी कोरोना संक्रमित

प्रदेश १ मा आज आइतबार १०३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

गण्डकीमा थप १४ जनालाई कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

सडक- २ को ट्रेलरलाई एक करोड डिस्लाईक, किन भयो डिस्लाईकको वर्षा ?

निर्देशक महेश भट्टको आगामी फिल्म सडक- २ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ। सार्वजनिक भएको तीन दिनमै यो फिल्मको ट्रेलरले युट्युबमा एक करोड डिस्लाईक पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७