बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्को वर्षदेखि पञ्चाङ्ग निर्णायक समितिले नै पात्रो निकाल्ने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

व्यक्ति केन्द्रित विवेचनामा अलमलिएको लोकतन्त्र

राजनीतिमा व्यक्तिवादको वर्चस्व कायम भइरहनु हो। व्यक्तिवादी चिन्तनधारामा आधारित रहेर गरिने लोकतन्त्रको अभ्यासले आलोचना पचाउन सक्दैन। त्यसैले यस्तो ‘लोकतन्त्र’ निरंकुशतन्त्रजस्तै विरोध र आलोचनासँग डराउँछ। मिथ्या प्रशंसाको भोको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

मेयर रौनियारसहित पर्सामा थप ७६ जनामा कोरोना पुष्टि, ४ चिकित्सक पनि संक्रमित

पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनका परिवारका ८ जना सदस्यसहित पर्सामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु

कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

चितवनमा थप ११ जनामा कोरोना पुष्टि, भरतपुरका मात्रै ७ जना

चितवनमा गरिएको परिक्षणमा चितवनका १० जना सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

नेकपा सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

लामो समयपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

छोरा आइसोलेसनमा, छिमेकी नआएपछि सेनाले व्यवस्थापन गरिदियो शव

संक्रमण देखिएपछि वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट मारवाडी सेवा सदनको आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सुरुवाती अग्रता गुमाउँदा युनाइटेड पराजित

काठमाडौं– युरोपा लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाटेडलाई हराउँदै स्पेनिस क्लब सेभिया फाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने

कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सिन्धुपाल्चोक पहिरोमा १२ बालबालिकासहित १९ जनाको शव भेटियो

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

कोरोना भ्याक्सिन : पहिलो हुने चक्करमा लापरवाही त गर्दैछैन रुस ?

तेस्रो चरणको परीक्षण नै नगरी उत्पादन सुरु भएको यो भ्याक्सिनको विश्वसनीयतामा वैज्ञानिकहरुले नै प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

अख्तियारको अनियमितता चाहिँ कसले हेर्ने ?

कर्णाली प्रदेशमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रस्तावित संशोधन विधेयक, २०७६’ सम्बन्धमा छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

छोरी जन्माउने २१३ जनालाई भत्ता

दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

धनुषामा एक साता र बर्दियामा पाँच दिन लकडाउन अवधि थप

जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७