कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं- नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले पर्यटन व्यवसायीसँग माफी माग्नुपर्ने बताएको छ।