बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।
पछिल्लो २४ घण्टामा भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा यति ठूलाे संख्यामा संक्रमित थपिएकाे याे पहिलाे पटक हो...
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।
काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।
दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय संगठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगा खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ।
तनहुँबाट आएर काठमाडौंका विभिन्न विश्वविद्यालयका क्याम्पस र केन्द्रीय विभागहरुमा अध्यापन गर्ने नेपाली कांग्रेसमा आस्थावान् प्रजातन्त्रवादी प्राध्यापकहरुले नेपालको वर्तमान राजनीति र प्रजातन्त्रको अवस्थाबारे भर्चुअल माध्यमबाट छलफल गरेका छन्।
काठमाडौं– कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लाहरुमा एक हप्ता निषेध आदेश थप गरिएको छ। तेस्रो चरणमा थपिएको निषेध आदेश भने केही खुकुलो पारिएको छ।