शुक्रबार, भदौ १२, २०८३

कैलालीमा भदौ ३१ सम्म निषेध आदेश

कैलालीमा भदौ ३१ गतेसम्मका लागि निषेध आदेश लम्ब्याइएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

धनगढी– कैलालीमा भदौ ३१ गतेसम्मका लागि निषेध आदेश लम्ब्याइएको छ।

जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेध आदेशलाई निरन्तरता दिइएको हो।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भदौ ३१ गतेसम्म निषेध आदेश थप गरिएको बताए।

आदेशअनुसार १९ गते मध्य रातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ। यस्तै ५० प्रतिशत यात्रु मात्रै चढाउने पाइनेछ।
व्यापार व्यवसाय बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। कैलालीमा भदौ ४ गतेदेखि निषेध आदेश जारी गरिएको छ।

प्रकाशित: Sep 02, 2020| 19:58 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।