शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
धार्मिक तथा सांस्कृतिक परम्पराप्रति संवेदनशील हुन अपिल
जवाफदेहिता निगरानी समितिले धार्मिक तथा सांस्कृतिक परम्पराप्रति संवेदनशील हुन अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
बुढीगंगाका एक कोरोना संक्रमितको मृत्यु
विराटनगर– मोरङको बुढीगंगा ४ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
रासायनिक मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत
तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
धनुषामा २८ गतेसम्मका लागि निषेध आदेश थपियो
जनकपुरधाम– धनुषामा फेरि एक साता निषेध आदेश बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत ४२ जनामा कोरोना पुष्टि
बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
२६ किलो लागुऔषधसहित पाँच जना पक्राउ
कर्णाली प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागुऔषध (अफिम) सहित पाँच जना पक्राउ गरेको छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
सर्लाहीमा तीन सातापछि निषेध आदेश हट्यो
जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखिको निषेध आदेश हटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
अब सरकारी प्रयोगशालाले पनि पीसीआरको शुल्क लिन पाउने
अबदेखि सबै सरकारी प्रयोगशालाहरुले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
‘हामी भोकै मर्दैछौं, सरकार सर्पलाई ७२ करोड खुवाउँदैछ’
यति बेला चुनाव आउँदो हो त नेताहरु मतदाता खोज्दै आफ्नै खर्चमा गाउँ सम्म लग्थे होला, दैनिक भोज लाग्थ्यो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र
सामाजिक सञ्जाल तथा सामान्य चिया गफहरूमा उनीहरूलाई ‘हनुमान’ भन्ने गरेको देखिन्छ। उनीहरूको ‘हनुमान’ भन्ने शब्दसँग चाँहि मेरो असहमति छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
स्वास्थ्यका विद्यार्थीलाई स्वयंसेवामा खटाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अध्ययनरत विधार्थीहरुलाई कोभिड–१९ रोकथाममा स्वयंसेवकका रुपमा खटाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
रेलमार्गको ठेक्का प्रक्रियाविरुद्ध कांग्रेस कार्यकर्ताको प्रदर्शन
रेलमार्ग निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले आइतबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
प्रधानमन्त्री ओलीले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधि र केही उद्योगी व्यवसायीहरुसँग आज छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
वीरलाई पनि कोरोना अस्पताल बनाउने मन्त्रालयको निर्णय
वीर अस्पतालमा अबदेखि कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
२६ जिल्लामा थपिएनन् संक्रमित, कुन जिल्लामा कति थपिए?
पछिल्लो २४ घण्टामा मुलुकका २६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
मल प्रकरणमा प्रचण्डका घरबेटीको कम्पनीलाई कारबाहीको सिफारिस
सम्झौताअनुसार रासायनिक मल नल्याएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको ठेकेदार कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
५१ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा संक्रमित थपिए
छिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा गरी ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७
6043
6044
6045
6046