शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साक्षर नेपाल अभियान सफल पार्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल अभियान सफल पार्न सबैसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

तेलगु फिल्मका अभिनेता जयप्रकाशको निधन

दक्षिण भारतीय फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

पोखराका ५ सहित गण्डकी प्रदेशमा थपिए ११ कोरोना संक्रमित

गण्डकी प्रदेशको राजधानी पोखरामा ५ जना सहित प्रदेशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

जनजीवन कष्टकर बनेपछि उपत्यकामा निषेध आदेश खोल्ने प्रशासनको तयारी

नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

आफ्नो छोराको शव अर्कैले जलाई दिएपछि ...!

बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए। फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन्। अर्कैले जलाइदिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

चौतर्फी विरोधपछि रेलमार्गको ठेक्का रद्द

चौतर्फी विरोधपछि रेल विभागले रेलमार्गको ट्याकबेड निर्माणका लागि लगाएको ५४ वटा ठेक्का रद्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

सुरक्षाकर्मीसहित पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कित्ताकाट फुकुवाको निर्णय खारेज गर्न सत्तारुढ दल निकट किसान महासंघको माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघले भूमाफिया र दलाल पोस्ने गरी सरकारले खेतीयोग्य जमिनको कित्ताकाट खुल्ला गरेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

फ्रान्सेली फुटबलर एम्बाप्पे पनि कोरोना संक्रमित

फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् । उनले केहि दिनअघि मात्रै यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक

बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

नर्वेको रोमाञ्चक जितमा हाल्यान्डको २ गोल

यूईएफए नेसन्स लिगमा नर्देन आयरल्यान्डविरुद्ध नर्वेले सानदार जित रोमाञ्चकको छ। आयरल्यान्डको विन्डसोर पार्कमा सम्पन्न खेलमा पाहुना टिमले ५–१ गोलअन्तरले जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

प्रेसको नाममा नक्कली कार्ड बोक्ने र छाप्नेविरुद्ध प्रहरीले थाल्यो कारबाही, ३ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले बागबजार स्थित कालिका प्रिन्टिङमा नक्कली प्रेस कार्ड बनाइएको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

इटाली र पोल्यान्डको संघर्षपूर्ण जित

यूईएफए नेसन्स कप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा इटालीले नेदरल्यान्डविरुद्ध संघर्षपूर्ष जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कहाँ कहाँ हुँदैछ वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

मनसुन सक्रिय हुन नसक्दा देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना कमजोर हुँदै गएको छ। हल्कादेखि मध्यम वर्षा भने विभिन्न स्थानमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं- अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

ब्राजिलमा महिला फुटबल खेलाडीलाई पुरुषबराबर तलब, नेपालमा के छ ?

खेलाडीलाई ए, बी र सी मा वर्गीकरण गरिएको छ र उनीहरुले त्यहीअनुसार तलब पाउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

बारामा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७