शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टिचिङमा अनशन बस्न भनेर काठमाडौं आएका डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

खाली भयो धौलागिरि अस्पताल

गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरेकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

नर्सको पीडा : आफू बच्ने कि बिरामी बचाउने ? 

‘तपाईंकी छोरी बढी बोल्न थालिन्। अस्पतालमा जागिर खाने हो भने चुप लाग्न भन्नुस् भनेर घरमा फोन गर्छन्’, एक नर्स गुनासो गर्छिन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

सच्चा समाजसेवीले बिनास्वार्थ समाजसेवा गर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

सरकारले यही असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिबारे छलफल हुँदै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

पर्यटन र कृषि प्रवर्द्धनका लागि ए क्युब एक्वाटिक रिसोर्ट

कृषि पर्यटनको प्रवर्द्धन तथा कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका१७ कानपारामा अजयकुमार चौधरीले भिलेज रिसोर्ट तथा अनुसन्धान केन्द्र सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

मदन पुरस्कार पाएका बानियाँ भन्छन्- म साहित्यकार होइन

‘म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि मैले गरेको थिइनँ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

सरकारले सोमबार मृत्यु भएका पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

काभ्रेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

काभ्रेकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

राप्रपामा चुनाव चिह्न हलो राख्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

१०४ किलो लागुऔषध गाँजासहित मकवानपुरबाट तीन पक्राउ

मकवानपुरबाट प्रहरीले १०४ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

त्रिवि परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ

त्रिभुवन विश्वविद्यालय परिसरबाट मंगलबार नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

माप्य दूधकोसी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

माछा मार्न गएका चार नेपाली भारतीय नियन्त्रणमा

नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

सुनको भाउ १७ सय घट्यो, ९५ हजार ५ सयमा कारोबार

निकै उतारचढाव देखिएको सुनको मुल्य आज (मंगलबार) एकै दिनमा तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७