शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

सरकारले यही असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– सरकारले यही असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन रोक्ने निर्णय गरेको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

निर्वाचन अब कहिले हुन्छ भन्ने प्रष्ट गरिएको छैन। कोरोना भाइरसको कारण देखाउँदै निर्वाचन रोक्ने निर्णय भएको बताइएको छ।

 

प्रकाशित: Sep 22, 2020| 07:22 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।