शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्। यीमध्ये संस्थागत आइसोलसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

५४ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

सबैभन्दा बढी काठमाडौंमा ६०९ जना र चितवनमा १३७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

काठमाडौंमा ६ सयभन्दा बढी संक्रमित थपिए

ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

जुट मिल्सको पर्खाल भत्किएर एक महिलाको मृत्यु  

विराटनगर जुट मिल्सको पर्खाल भत्किएर किच्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

आज १४ सय ९७ जनामा कोरोना पुष्टि, ४५७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुग्यो

आजको दिनमा देशभरका आईसीयूमा २३२ जना र भेन्टिलेटरमा २८ जना छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

भारतमा राजनीतिज्ञहरुमाथि कोरोनाको आक्रमण, मन्त्रीसहित कयौँ सांसद र विधायकको मृत्यु

सुरेश अंगडी जस्तै भारतमा थुप्रै राजनीतिज्ञहरु कोरोनाको शिकार भइसकेका छन्। जसमध्ये पूर्व राष्ट्रपति, चार सांसद तथा कयौँ विधायकहरुले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

आईपीएलमा पञ्जाब र बैंग्लोर भिड्दै, चर्चामा कोहली र गेल

१३ औं संस्करणको आईपीइलको छैटौं खेलमा आज किंग्स इलेवेन पञ्जावले रोयल ल्यालेन्जर्स बैंग्लोर (आरसीबी)को सामना गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

सीमा विवादबारे सूचना दिएको भन्दै हुम्लाका सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण

सुर्खेत– हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

विराटनगरमा ७१ सहित प्रदेश १ मा ११४ संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११४ जना कोरोना संक्रमित थपिएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

कांग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

कृस्ती नाच्नेचौरमा नाच्न थाले बाँदर

बाँदरले बालीमा क्षति पुर्‍याउँदा अधिकांश जिल्लाका किसान आजित छन्। सरकारसँग बाँदर नियन्त्रणको योजना त के, कति क्षति पुर्‍याउँछ भन्ने विवरण नै छैन। स्थानीय तह र केही संघसंस्थाका पहलले प्रभावकारी नतिजा...
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

१२ लाख नक्कली रुपैयाँसहित बारामा दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले नेपाली १२ लाख १६ हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

नेपाल–चीन सीमाको प्रश्नमा सरकारको हतारो टिप्पणी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयले कमजोरी रहेको ठहर गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

विधान मस्यौदा समिति बनाउने राप्रपाको निर्णय 

राप्रपाका तीन अध्यक्षको बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७