मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ।
एक खेल जितेर समान २–२ अंक बनाएका दुवै टिमले आज बराबरीको अवस्थामा खेल्नेछन्। तर बलियो पञ्जावसँग पछिल्लो खेलमा सुपर ओभरमा मात्र जित निकालेको दिल्लीका लागि चेन्नई अर्को बलियो प्रतिस्पर्धि हो।
मुलुकको लागि आवश्यकता भए पनि सम्भाव्यता अध्ययन, प्राविधिक जटिलता र अर्थराजनीतिक प्रभाव ख्याल नगरी पर्याप्त तयारी र जनशक्तिविनै सीमा वरपर रेल चलाउने सरकारी ख्वाहिस रेल हेर्ने र देखाउने रहरमै सीमित...