शनिबार, भदौ १३, २०८३

काठमाडौंमा आज पनि ५ सयभन्दा बढी संक्रमित थपिए

ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसैगरी ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना संक्रमण पुष्टि भएको छ।

केही समययता काठमाडौंमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन्।  

देशभर आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। 

देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९ जना छन्।

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार २८९ जना छन्। यीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना छन् भने होम आइसोलेसनमा जना छन्।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ। १४ सय ५५ जना संक्रमणमुक्त भएका छन्। 


 

प्रकाशित: Sep 25, 2020| 10:44 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।