बिहीबार, वैशाख २४, २०८३

जलमग्न विराटनगर (फोटोफिचर)

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार तीन दिनको वर्षा यो वर्षकै उच्च हो।
 |  शुक्रबार, असोज ९, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असोज ९, २०७७

विराटनगर– तीन दिनदेखिको लगातारको वर्षाले विराटनगरका अधिकांश स्थान डुबानमा परेको छ। हिँडडुलमा समस्या पर्नेगरी सडकभरि पानी छ। होचा स्थानका घरहरुमा पानी पसेको छ। 

National life

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार तीन दिनको वर्षा यो वर्षकै उच्च हो। कार्यालय प्रमुख विकास देउजाका अनुसार विराटनगरमा असोज ७ गते १४१, ८ गते ८८.३ र असोज ९ गते १०८.५ मिलिलिटर वर्षा भएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले धेरै स्थान डुबानमा परे पनि स्थानान्तरण गर्नुपर्ने गरी समस्या नभएको बताए। 

प्रकाशित: Sep 25, 2020| 10:21 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।