शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
थुनामा रहेका व्यक्तिलाई छुटाउन ठगी गर्ने नक्कली प्रहरी पक्राउ
सिरहामा ठगी गर्दै आएका एक नक्कली प्रहरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
आईपीएल : मुम्बईको लक्ष्य शीर्षस्थान, राजस्थानको लक्ष्य तेस्रो जित
आजको खेलमा विगत दुई सिजनबाट मुम्बईसँग अपराजित राजस्थान रोयल्सले त्यही मुम्बईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
भुवनेश्वरसहित हैदराबादका दुई खेलाडी आईपीएलबाट बाहिर
सनराइजर्स हैदराबादका फास्ट बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिगका बाँकी खेल गुमाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
अफगानी ब्याट्सम्यान ताराकाईको निधन
अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
‘यसपालि पुरानै लुगा लगाएर दसैं मनाऔं’
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरनजिकको बजारमा स्वास्थ्यका मापदण्ड अपनाएर अत्यावश्यक सामग्री किन्नमात्रै जानुपर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
नेकपा सचिवालय बैठक सुरु
सत्तारुढ नेकपाको सचिवालय बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
लुम्बिनीको राजधानी अहिल्यै सारे पनि हामी तयार छौं : नुमानन्द सुवेदी (राप्ती गाउँपालिका अध्यक्ष)
हामीसँग भौतिक संरचना पर्याप्त छ। राप्ती प्राविधिक शिक्षालयका ३०/३५ वटा भवन छन्। मन्त्रालय, मन्त्री आवास, सभाहलसहितका सबै भवन तत्काल उपलब्ध गराउन सक्छौं।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
५७ जिल्लामा १,५५१ संक्रमित हुँदा उपत्यकामा १,०१७ थपिए (कहाँ कति?)
पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, ४० जना भेन्टिलेटरमा
मृत्यु हुनेमा तेह्रथुम, सुनसरी, काठमाडौं, ललितपुर, चितवन र नवलपरासी पूर्वका संक्रमित छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
उपत्यकामा १,०१७ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
सक्रिय संक्रमित, २२,७०९ र कोरोनामुक्त हुने ६७,५४२ जना
नेपालमा आजसम्म कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
प्रदेश–५ को नाम अब लुम्बिनी
प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
प्रदेश–५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
म्याद नाघेको खानेकुरा मन्द विषजस्तै: जनस्वास्थ्यविद्
म्याद नाघेको खानेकुराले मुटु, कलेजो, मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगमा असर गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा भारतीय व्यापारी पक्राउ
कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणमा फरार एक व्यक्ति कञ्चनपुरमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह
सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
डा. केसीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा प्रदर्शन (फोटोफिचर)
अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार बालुवाटारमा प्रदर्शन गरिएको छ
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
5946
5947
5948
5949