आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव (हस्ताक्षर गर्ने सा‌ंसदकाे नामावलीसहित)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

आईपीएलमा आज दिउँसो राजस्थान र हैदराबाद खेल्ने, साँझ दिल्ली र मुम्बईको हेविवेट भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोनाबाट सुर्खेतमा ७६ वर्षीया महिलाको मृत्यु

सुर्खेतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिला छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी)लाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

डलर देखाएर एक करोडभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ

भक्तपुर जिल्ला आसपास क्षेत्रमा अमेरिकी डलर देखाएर ठगीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

भक्तपुरका होटलमा प्रहरीको छापा

महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कांग्रेसद्वारा सरकार र डा केसीबीच भएको सहमतिको स्वागत

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार र सत्याग्रही डा गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोनाबाट धनगढीमा थप एक पुरुषको मृत्यु 

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

चाडपर्वको विशेष सुरक्षा योजनाः सुदूरपश्चिमभरी पाँच हजार ५० प्रहरी परिचालन 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आईतबारदेखि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोनाबाट १२ घण्टामा १२ जनाको मृत्यु, मृतकको संख्या ६२६ पुग्यो

नेपालमा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा तीन, रुपन्देहीमा तीन, बाँकेमा दुई र चितवनमा एक जनाको मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

८०० रुपैयाँ बढ्यो सुनको मूल्य 

आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

भक्तपुरमा टिपरमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु

अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित दुई महिला र एक पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

विकास नेपालीको हातबाट जुस पिएर तोडे डा. केसीले १९ औं सत्याग्रह

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डा गोविन्द केसीले २८ औँ दिनमा आज सत्याग्रह तोडेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

चितवनमा थप एक जना सङ्क्रमित महिलाको मृत्यु

जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

आन्दोलनका कार्यक्रम फिर्ता

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेजिडेन्स एसोसिएसन अफ न्याम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने आइतबार घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

फ्रान्समा दुई साना विमान ठोक्किदा पाँच जनाको मृत्यु

फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा उडिरहेका दुई साना विमान एकआपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७