आइतबार, भदौ १४, २०८३

कोरोनाबाट धनगढीमा थप एक पुरुषको मृत्यु 

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । मृत्यु भएको हो।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

धनगढी- कैलालीको धनगढीमा एक कोरोना  संक्रमित पुरुषको मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । मृत्यु भएको हो।

असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा राति २ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

मृतक पुरुष कलेजो सम्बन्धी समस्याबाट समेत पीडित थिए । 

प्रकाशित: Oct 11, 2020| 06:06 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।