आइतबार, भदौ १४, २०८३

कोरोनाबाट सुर्खेतमा ७६ वर्षीया महिलाको मृत्यु

सुर्खेतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिला छन्। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

सुर्खेत- सुर्खेतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिला छन्। 

कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल) मा उपचारका क्रममा आज विहान १० बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

कोरोना संक्रमणपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो। उनी लामो समयदेखि दम र पेटको रोगबाट पीडित थिइन्। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

प्रकाशित: Oct 11, 2020| 07:06 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।