नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरीे भोलि बिहीबारदेखि अटम अफर उपलब्ध गराउने भएको छ ।
अस्पतालबाट चुस्त सेवा प्रवाह गर्न तथा गुणस्तर कायमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन महाशाखा प्रमुखहरुलाई अधिकारसहितको जिम्मेवारी दिइएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील...
सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिको भर्त्सना गरेका छन्।