आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज १७ सय ४१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

परासीमा पुजारीको हत्या

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

तनहुँमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले लगाइदिए दसैंको टीका

बाँकेको भेरी अस्पतालमा आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितले दसैंको टीका ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुसाल

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन्। लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुसालले बगरमा केरा खेती गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

चीनमा एक जनामा कोरोना संक्रमण देखिएपछि सहरका ४७ लाखमा परीक्षण गरिँदै

चीनको सिन्जियाङ प्रान्तमा एक जनामा काेराेना भाइरस संक्रमण देखिएपछि सरकारले एउटा सहरका पूरै मानिसमा परीक्षण गर्न लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

अजरबैजान र अर्मेनियाबीच फेरि युद्धबिराम

अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

प्रधानमन्त्रीले दसैंको टीका लगाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष दसैंको टीका लगाएनन् । बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले प्रधानमन्त्री ओलीले यो वर्षको दसैंको टीका नलगाएका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

आज कोलकातालाई पञ्जाबको चुनौती

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (सोमबार) ४६ औं खेल साँझ पौने ८ बजे  कोलकाता नाइट राइडर्स र किंग्स इलेवेन पञ्जाबबीच शारजाह मैदानमा हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

राष्ट्रपतिबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।  
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

मिथिला क्षेत्रमा देवी प्रतिमा विसर्जन गरिँदै

महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

सामाजिक दूरी कायम गरी दसैं मनाउन मुख्यमन्त्रीको अपिल 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले यसप्रति सचेत हुन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड 

हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ। नाम्खा १ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

उपप्रधानमन्त्री भन्छन्- रअ प्रमुखसँग प्रधानमन्त्रीले गोप्य भेट गरेको हैन, टिपोट परराष्ट्रमा सुरक्षित छ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार ७३०, निको हुनेको संख्या सात हजार ५३५ जना

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ७३० पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

कञ्चनपुरमा चरेशसहित दुईजना पक्राउ

धनगढी- कञ्चनपुरमा लागु औषध चरेशसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० स्थित टापर भन्ने स्थानबाट १ ग्राम ६६० मिलिग्राम लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरिएको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७