सोमबार, भदौ १५, २०८३

कञ्चनपुरमा चरेशसहित दुईजना पक्राउ

धनगढी- कञ्चनपुरमा लागु औषध चरेशसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० स्थित टापर भन्ने स्थानबाट १ ग्राम ६६० मिलिग्राम लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

धनगढी- कञ्चनपुरमा लागु औषध चरेशसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० स्थित टापर भन्ने स्थानबाट १ ग्राम ६६० मिलिग्राम लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका २ का ३० वर्षीय नविन राना र २४ वर्षीय डिल्लु राना रहेको जानकारी दिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको उनले बताए ।

प्रकाशित: Oct 26, 2020| 02:50 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।