सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एक पुरुष खुट्टा छिनिएको अवस्थामा फेला

दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर घर भएका ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

दाउराले हानेर आमा सिकिस्त 

कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन्। जिल्लाको भिमदत्त नगरपालिका ८, तिलाचौरीका २५ वर्षीय दिपक ऐरले ५५ वर्षीय आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

सुदूरपश्चिममा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

कोरोना संक्रमित दुई जनाको रुपन्देहीमा निधन

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

महँगो भो हुम्लीको दर्सै

हुम्ला- सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

चिनियाँ सहयोगमा पाकिस्तानमा पहिलो मेट्रो रेल

रेल पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक करिब साढे दुई लाख मानिसले यात्रा गर्न सक्ने बताइएको छ।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह 

काठमाडौं- राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

रोनाल्डिन्होलाई पनि कोरोना संक्रमण

बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य सुरु

तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ। प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

हास्य अभियन्ता मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं- हास्य अभियन्ता मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार राति फेसबुक पेजमा उनले यो जानकारी दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

कोरोना प्रभावितलाई उत्पादनमा लगाइँदै

बाग्लुङ- बाग्लुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

यसपालिको फरक दसैं (फोटोफिचर)

सरकारले बारम्बार यस वर्षको दसैं जहाँ छौं त्यहीँ मनाऔं भनिरहेको थियो। सरकारको आग्रह भनौं वा आफ्नै विवेकले, दसैंमा पनि 'मुभमेन्ट' निकै कम भयो यस वर्ष।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

आईपीएल २०२० : चौथो स्थानमा उक्लियो पञ्जाब

यूएईमा जारी आईपीएल २०२० को सोमबार राति सम्पन्न ४६ औं खेलमा किंग्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

बागमती : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०९ पुग्यो, उपत्यकामा मात्र ३१० काे ज्यान गयाे

पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

मन्दिर निषेधित क्षेत्र,  शक्तिपीठमा दिइएन पशु बलि

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

सप्तरीमा भएकाे दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा साेमबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

हराउँदै छ सुकुल भाेजकाे सलिचा

सुकुलको आसन। अगाडि सालको पातको लपेस। त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार। छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७