सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१५ दिनमा बिक्री भयो ७४ किलो सुन

दसैं आसपास १५ दिनको अवधिमा ७४ किलो सुन बिक्री भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कृषिमा प्रविधि जोड्दै नलगाड नगरपालिका 

नलगाड नगरपालिकाले कृषिमा प्रविधि अभियान सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

दसैंका बेलाकाे काठमाडाै‌ं

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कांग्रेस पदाधिकारी बैठक आज १ बजे

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

ग्यारेथको निर्णायक गोलमा टोटनहमको जित

ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

चीनसँगको नाका बन्द भएपछि लिमीमा खाद्य संकट

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो 

बैतडी- केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ। विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

जलविद्युत् पत्रकार समाजमा भरत कोइराला 

पोखरा– जलविद्युत् क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत् पत्रकार समाज गठन गरेको छ । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

धनगढीमा ४४ वर्षपछि फोहोरमैला व्यवस्थापनको पहल

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदी–खोलामा फाल्ने गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

पेनाल्टी गोलमा युनाइटेडविरुद्ध आर्सनलको जित

काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनलले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

रोनाल्डो मैदान फर्किएपछि युभेन्टसको सानदार जित

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले सानदार जित निकालेको छ। स्पेजियाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले ४–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

ईपीएलमा दोस्रो स्थानको एभर्टनको दोस्रो हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एभर्टनले दोस्रो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

आईपीएल: बाहिरियो राजस्थान, कोलकाता अरुमा निर्भर

१९२ रनको लक्ष्य पछ्याएको राजस्थान कमजोर सुरुवात गर्दै पूरा ओभर खेलेर नौ विकेटको क्षतिमा १३१ रनमा समेटियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

कोलकातासँग राजस्थान ६० रनले पराजित

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कोलकाताले राजस्थानलाई ६० रनले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

तीन प्रहरी सहित चारजना घुस प्रकरणमा पक्राउ

नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, प्रहरी जवान, सशस्त्र प्रहरीका जवfन र एक व्यापारी घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

मुकेश चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

तिवारी नेसनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आईसीयूमा सार्ने बेला प्रहरीलाई झुक्याएर भागेका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

अहंकार र आवेगले समाधान दिँदैन : नारायणकाजी

 काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन कार्यकर्तालाई अपिल गरेका छन्। आ–आफ्नो ठाँउबाट पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न पनि उनले...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७