सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न प्रशासनको निर्देशन

कोरोना सङ्क्रमित व्यक्तिले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

गण्डकी सरकार असफल : कांग्रेस

गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना नियन्त्रणमा सरकारका कदम प्रभावहीन बनेको भन्दै गण्डकी सरकार असफल भइसकेको बताएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

ध्वस्त सातदोबाटो गोदावरी सडक कहिले बन्छ ? 

दुई पाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न ग्राहो हुने त चार पाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा  उफ्रिएर पेटको लाम्टानै चुड्डेला जस्तो हुन्छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

सिमकोटका १५० घरधुरीको विधुत चार दिनदेखि अवरुद्ध 

हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

सानदार जितसँगै मुम्बई आईपीएल फाइनलमा

दिल्ली क्यापिटललाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

मुकेश चौरसिया हत्या सम्बन्धमा अर्को पक्षबाट पनि जाहेरी

मृतक चौरसिया नेकपाभित्र पूर्व माओवादी समूह निकट मानिन्थे। उनको हत्यामा यसअघि पूर्व एमाले समूहलाई मुछिएको थियो। अहिले गुडियादेवीले दिएको जाहेरीमा भने पूर्व माओवादी समूहका व्यक्तिलाई मुछिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

'स्वास्थ्यमन्त्रीलाई कारबाही किन नगर्ने ?'

सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

गाउँपालिकाले बजेट ल्याउन नसक्दा स्वास्थ्यकर्मीले तलब पाएनन्

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले बजेट ल्याउन नसक्दा शिक्षक तथा स्वास्थ्यकर्मीहरूले ७ महिनादेखि तलब पाएका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

दिल्लीले टस जितेर ब्याटिङमा, यस्तो छ प्लेइङ इलेवन

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (बिहीबार) भइरहेको पहिलो क्वालिफायरको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ भने मुम्बईले ब्याटिङको निम्तो पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

पाकिस्तानका लागि नवनियुक्त राजदूतसँग व्यापार विस्तारमा भएको अवरोध हटाउन परिसंघको आग्रह 

नेपाल उद्योग परिसंघका पदाधिकारीले पाकिस्तानका लागि नवनियुक्त राजदूत तपस अधिकारीसँग भेटेर पाकिस्तानसँग व्यापार बढाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कोरोनासम्बन्धी चेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

गम्भीर अवस्थाका संक्रमित सबैभन्दा बढी बागमतीमा

प्रदेश २ र कर्णाली प्रदेशमा भने कोही पनि भेन्टिलेटरमा छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

​​​​​​​प्रदेश २ मा कोरोनाबाट थप पाँचको मृत्यु

बिहीबार सप्तरीमा ४ जना र सिरहामा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

दर्ता नै नगरी स्थिरिकरण कोषका लागि मन्त्रालयसँग सात करोड मागेपछि...

सहकारी मन्त्रालयले भने कतैपनि दर्ता नभएको कोषलाई कसरी सात करोड रुपैयाँ दिने भन्ने प्रश्न उठेकाले अहिलेसम्म कोषको लागि रकम विनियोजन नगरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक २४ गतेलाई सर्‍यो

केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

सुनसरी र मोरङमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

प्रदेश १ मा ५९५ जना डिस्चार्ज, ४०१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

७० लाख जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतले ७० लाख जरिवाना ठहर गरेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७