सन्तोषभन्दा असन्तोषको भावाभिव्यक्ति बढी छ। निमुखा, गरिब र तल्ला वर्गप्रतिको सहानुभूति तिख्खर छ। नारीको गुणगान र उनीहरूप्रतिको संवेदनशीलतालाई त्यति समेट्न नसके पनि उनीहरूउपरका अन्याय र अत्याचारविरुद्धको आवाज भने सशक्त छ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषिमा टिकिरहन मासिक आम्दानी राम्रो हुनुपर्ने बताएका छन्। उनले कृषि पेसा गर्दा परिवार चल्नुपर्ने बताएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्।
हामी बुवाको सपना पूरा गर्ने बाटोमा लाग्छौं। सबै हाम्रा संस्थालाई केसी ग्रुपअन्तर्गत राखेर काम गर्छाैं। सबै पोखरेलीहरुले बुवालाई गर्नुभएको मायालाई सम्मान गर्ने गरी हामी अघि बढ्छौं।
गलकोट नगरपालिका ७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन्।