बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

भारतमा मागेर गुजारा चलाउँदै कराँतेकी पदक विजेता, तरकारी बेच्दै ‘मिस्टर इन्डिया’

प्रशिक्षण गराउने र जिम चलाउने खेलाडी पछिलो दुई महिनायता घरमै खाली बसिरहेका छन्। लगातार लकडाउन थपिएपछि उनीहरूलाई कहिले अवस्था राम्रो होला भन्ने चिन्ता बढेको छ। यस्तोमा केही परिवारले भने अरुलाई...
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दाहालको प्रतिबद्धता

सत्तारुढ नेकपाका अध्यक्ष सशस्त्र संघर्षका क्रममा बेपत्ता भएकाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

गुल्मीका संक्रमितका आफन्त भन्छन्– मान्छे किन संयम् बन्न नसकेका होलान् ?

स्वास्थ्य निर्देशानालयका सूचना अधिकारी मानबहादुर वली, प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बिरामी उपचारमै रहेको बताए।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

अन्फन तुफानको असर : कोलकातासहित पश्चिम बंगालका सात जिल्लामा भारी वर्षा

बंगालको खाडीबाट आउने चक्रवाती तुफान अन्फनको असर पश्चिम बंगालमा देखिएको छ। तुफानको असरका कारण त्यस क्षेत्रमा तीव्र हावाहुरीसँगै भारी वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

गुल्मीका संक्रमित युवक मृत्युको हल्ला गलत : क्रिमसन अस्पताल

कोरोना भाइरस संक्रमित गुल्मी मदान गाउँपालिका ६ का ४१ वर्षीय पुरुषको अवस्था गम्भीररहेको क्रिमसन अस्पतालले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कपिलवस्तुको क्वारेन्टिनबाट ११ जना भागे

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर...
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

संसद भवन नयाँ बानेश्वरमा चलिरहेको राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कोरोना परीक्षणको कुनै शुल्क तोकिएको छैन

कोरोना परीक्षणका लागि अहिलेसम्म कुनै शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कीर्तिपुरका नगरपालिकाका चार जनामा आरडिटी पोजेटिभ

कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

आरुबोटे हत्याकाण्डको एक वर्ष : अझै झस्किन्छन् गाउँले

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

प्रहरीमाथि हातपात गरेकाे आराेपमा  वडाध्यक्षका छोरासहित दुई पक्राउ

प्रहरीमाथि हातपात गरेकाे आराेपमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरासहित २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कोरोना पुष्टि भएको २३ घण्टापछि बल्ल आइसोलेसनमा

कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

संक्रमित भेटिएपछि भक्तपुरको द्यौला बस्ती ‘सिल’

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा बुधबार बिहान प्रहरीले ‘सिल’ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

वाटफोर्ड र बर्नलीका खेलाडीलाई कोरोना संक्रमण

इंग्लिस प्रिमियर क्लब वाटफोर्ड र बर्नलीका खेलाडी तथा खेल कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कालीमाटी वृत्तका दुई प्रहरीमा कोराना संक्रमण, कार्यालय नै सिल

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

घटेन कोरोना संक्रमण दर, कुन देशकाे अवस्था कस्ताे ?

हरेक दिन ८५ देखि ९५ हजार नयाँ संक्रमित थपिदैं आएका छन् भने ५ हजार बढिको काेराेनाकै कारण मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ८ सय...
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

२६ लाखलाई रोजगारी दिन सरकार गृहकार्य गरिरहेको छ : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७