बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्पको टोकाइबाट एक जनाको मृत्यु

कपिलवस्तुमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ का २० वर्षीय सोनु विश्वकर्माको सर्पको टोकाइबाट ज्यान गएको वडाध्यक्ष जगत जिसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

बीमालेखको धितोको व्याजमा १५ प्रतिशत छुट

बीमालेख धितोमा ऋण लिनेहरुले १५ प्रतिशत व्याज छुट पाउने भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

वीरगन्जमा होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

सुनकोसीमा जिप खस्दा दुई बेपत्ता

काभ्रेको भुम्लु गाउँपालिका-८ सिलामे भीरबाट  बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

यही हो भारतले अतिक्रमण गरेको नेपाली भूमि

बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

गाविस सचिवबाट शाखा अधिकृतमा पुग्दा १८ करोड अकुत कमाइ

गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका एक कर्मचारीले करिब १८ करोड अकुत सम्पत्ति कमाएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

माथिल्लो अरुणमा लगानीको नेतृत्व गर्न विश्व बैंकलाई मन्त्री पुनको आग्रह

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व लिनका लागि विश्व बैंकलाई आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

संकटमा परेकालाई उद्धार गर्न कांग्रेसको 'रेस्क्यु नेपाली एप'

कोरोना महामारीका बेला संकटमा रहेका नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले रेस्क्यु नेपाली एप सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

आर्थिक पत्रकारको कोरोना बीमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना भाइरस बीमा गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

लकडाउन दैनिकी

झण्डै दुई महिनादेखि जारी लकडाउनले अधिकांश सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

कोरोना संक्रमितकाे संख्या ४२७ पुग्याे, कुन प्रदेशमा कति ?

नेपालमा हालसम्म प्रदेश ५ मा सबैभन्दा बढी १९६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

नजिकिँदै खाद्य संकट, कसरी बढाउने कृषि उत्पादन ?

विभिन्न क्षेत्रबाट रोजगारी गुमाएका व्यक्ति र विदेशबाट फर्किएका श्रमिक जनशक्ति संलग्न हुने क्षेत्र कृषि नै हो। उनीहरुलाई कृषिमा टिकाउँदा उत्पादन बढ्न सक्छ। कृषि क्षेत्रले रोजगारीको अवसर पनि  दिन सक्छ, दिनुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

२५ जना कोरोना संक्रमित थपिए

नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु र बाँकेमा संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

ललितपुरका सबै स्थानीय तहमा कोरोना परीक्षण सुरु

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

लिभरपुल प्रशिक्षणमा फर्कियो

इंग्लिस क्लब लिभरपुल प्रशिक्षणमा फर्किएको छ। उसले खेलाडी र प्रशिक्षकलाई एकअर्कासँग सामाजिक दूरी स्थापना गराई प्रशिक्षणमा सहभागी गराइने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

पुनः कोरोना पोजिटिभ देखिएको व्यक्तिबाट अरूमा सर्दैन

एकपटक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएर मुक्त भइसकेको व्यक्तिमा पुनः पोजेटिभ देखिए पनि अरूलाई सार्न नसक्ने अनुसन्धानले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

बाग्मती सफाइ महाअभियानको ७ वर्ष पूरा

बाग्मती र यसका शाखा नदीहरुको वर्षौदेखि थुप्रिएको फोहर सफाइ गरी बाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले सुरु भएको अभियानले ७ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ बाट उक्त अभियान सुरु...
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

रोल्स–रोयसले ९ हजार कर्मचारी हटायो

बेलायतस्थित हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

मन्त्रालयको अन्तरिम निर्देशिका : आरडिटी परीक्षण गर्न निजीलाई अनुमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

पत्रकारको कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ

लकडाउनको समयमा पत्रकारको कार्ड भिरेर राजधानीका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७