बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लकडाउनमा पनि रोकिएन बलात्कार, १९२ मुद्दा दर्ता

लकडाउनको समय दु्ई महिनादेखि सबै मानिसहरु घरभित्रै छन्। तर यस अवधिमा पनि बलात्कार र बलात्कार प्रयासका घटनाहरु रोकिएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

सप्तरीको हनुमाननगर नगरपालिका-१४ कोसी बलार भन्ने ठाउँबाट स्रोत नखुलेको नगद ९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

सरकार भन्छ- कृषकलाई पास चाहिन्न, प्रहरी भन्छ- पास नभई जान पाइन्न

कोरोना भाइरसको महामारीका कारण सरकारले लागू गरेको लकडाउनमा कृषक बर्ग सबैभन्दा बढी मारमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

नरैनापुरमा २७ सहित ३६ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका ३६ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

ग्रान्डीका कोरोना संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसन लगियो

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कालीगण्डकी प्रसारण लाइनको दाना-कुश्मा खण्ड असारभित्र सञ्चालनमा आउने

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कराँचीको जेलमा तीन सय कोरोना संक्रमित

पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कर्णालीमा पनि ४ जना कोरोना संक्रमित

नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कालिगण्डकीमा खसेको एम्बुलेन्सका चालक मृत भेटिए

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

'छाङरु र तिङ्करमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याऊ'

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

भारतमा एकै दिनमा १ लाख १५ हजारको कोरोना परीक्षण

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परीक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ...
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

चीनमा महामारीपछि पहिलो पटक एक दिनमा संक्रमण शून्य

चीनमा कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएपछि पहिलो पटक एक दिनमा संक्रमण शून्य देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

हेलिकोप्टरबाट उद्धार गरेर खाँदबारीबाट काठमाडौं ल्याइएकी सुत्केरीको मृत्यु

थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर संखुवासभाको खाँदबारीबाट काठमाडौं ल्याइएकी गङ्गा कार्कीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

झुलाघाटमा सशस्त्रको बीओपी

बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) पहिलोपटक स्थापना भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

सामाजिक सुरक्षा भत्ता नरोक : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले साठी वर्षमुनिका एकल महिला तथा नीलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपांगा भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

देशभर चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

भ्रष्टाचार आरोपमा सेनाका दुई उच्च अधिकृत हिरासतमा

जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा नेपाली सेनाका दुई उच्च अधिकृतलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कोरोनाबाट सर्वाधिक प्रभावित दोस्रो देश बन्यो ब्राजिल

ब्राजिल कोरोना भाइरस (कोभिड १९)को संक्रमण संख्याका आधारमा सर्वाधिक प्रभावित हुने दोस्रो देश बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

मन्त्री अर्यालद्वारा अध्यक्ष दाहाललाई अध्यावधिक नक्सा हस्तान्तरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालले पाउनैपर्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू–भाग रहेको भन्दै नेपालले नै प्राप्त गर्नुपर्ने बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७