आइतबार, भदौ ७, २०८३

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

सप्तरीको हनुमाननगर नगरपालिका-१४ कोसी बलार भन्ने ठाउँबाट स्रोत नखुलेको नगद ९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

सप्तरी - सप्तरीको हनुमाननगर नगरपालिका-१४ कोसी बलार भन्ने ठाउँबाट स्रोत नखुलेको नगद ९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारत सुपौल बथ्नाह गाउँ पञ्चायत–१७ बस्ने २८ वर्षीय फूल कुमार मेहतालाई शनिबार दिउँसो प्रहरीले नगदसहित पक्राउ गरेको हो।

प्रहरी चौकी रामपुर मल्यनियाँबाट खटिएको प्रहरीले नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको तरकारी बोक्ने झोलाभित्र उक्त नगद फेला पारेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: May 23, 2020| 16:36 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।