आइतबार, भदौ ७, २०८३

नरैनापुरमा २७ सहित ३६ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका ३६ जना संक्रमित थपिएका छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

नेपालमा कोरोना भाइरसका ३६ जना संक्रमित थपिएका छन्।

थपिनेमा सुर्खेतका ३ जना, बैतडीका ४ जना, झापाका १, बाँकेको नरैनापुरका २७ जना, बर्दियाका १ जना छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ५८४ पुगेको छ। पुरुष ५०५ र महिला ७९ जना छन्।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन्।

प्रकाशित: May 23, 2020| 16:26 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।