आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्रान्डीका कोरोना संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसन लगियो

ग्रान्डीका कोरोना संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसन लगियो

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पान्डेले आज कोरोना पुष्टि भएका ग्रान्डीका एक कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताए।

उनी कार्यरत अस्पतालको विभागलाई सिल गरिएको पनि डा. पान्डेले जानकारी दिए।

प्रकाशित: May 23, 2020| 16:23 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।