सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरीसहित सबैलाई खाना चाहिएको छ। चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो।
मार्चमा कोरोना भाइरसको महामारी सुरु भइपछि इंग्ल्यान्ड पुग्ने यो पहिलो टोलीसमेत हो। वेस्ट इन्डिजले एक महिनापछि (८ जुलाईबाट) सुरु हुने तीन टेस्ट सिरिज खेल्ने छ। प्रतियोगिता सुरक्षित रंगालामा गरिने छ...
तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिनमा १० हजार २ सय १८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
इरानमा गत फेब्रुअरीमा कोरोना भाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
सरकारले लकडाउनको स्वरुप परिवर्तन (मोडालिटी) बारे आज औपचारिक निर्णय गर्ने भएको छ । बैठकले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति पारित गर्ने भएकाे छ ।